काठमाडौँ । सरकारले बिहीबार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो । इन्टरनेट सेवा प्रदायकहरूले उक्त निर्णय कार्यान्वयन समेत गरिरहेका छन् । दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द भएपछि...