शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्सामा महिन्द्राको उल्टो लोगो टाँसेको तस्बिर पोष्ट गर्दै कम्पनीका मालिकले लेखे, ‘चालकलाई उन्नत साधन प्रदान गर्नेछौं’

आनन्द महिन्द्राले ट्वीटरमा एक रिक्सा चालकको प्रशंसा गरेका छन् । निरज नामका प्रयोगकर्ताले एक रिक्साको तस्बिर पोष्ट गरेका थिए । यसमा रिक्साको पछाडि महिन्द्र कम्पनीको लोगो टाँसिएको थियो । आनन्दले...