शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वीरेन्द्रको शालिकमाथि अमर्यादित कार्य भएको भन्दै राप्रपा नेतृ ओलीको कटाक्ष

काठमाडौं । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रमका क्रममा कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर  अमर्यादित व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु...