शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव

कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ ।  प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छभने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय...