काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण कार्य सुरु गर्ने भएको छ । राजधानी काठमाडौंमा बिहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी...