आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा नेपाललाई १२ औँ स्वर्ण, भारतका अक्षयलाई हराए भूपेनले

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । उनले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जितेका हुन्...