मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जब उडिरहेको विमानभित्र तीन यात्रुलाई एकैपटक हर्टअट्याक भयो...

एजेन्सी । सामान्यतया जब जहाज हावामा हुन्छ, यसले प्रायः यात्रुहरूको हृदयलाई असर गर्दछ।  हवाइजहाजमा यात्रुहरुलाई ह्दयघात हुनु नौलो कुरा होइन । तर यदि एउटै जहाजमा यात्रा गरिरहेका तीन जनालाई एकैपटक...