बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो । शंका लागेर पिसिआर...