लोकगायक कुमार बस्नेतलाई कोरोना संक्रमण
सोमबार, २५ साउन २०७८, १४ : २२
वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो ।
शंका लागेर पिसिआर टेष्ट गराएको कोरोना संक्रमित पुष्टि भयो’ बस्नेतले भने, ‘अहिलेसम्म त्यस्तो केही गाह्रो भएको छैन । सजिलै पचाउन सक्छु भन्ने लागेको ।’ फ्यानलाई आफ्नो स्वास्थ्यको चिन्ता नलिन बस्नेतले आग्रह गरे । भने, ‘म ठिक छु । आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नुस्, स्वास्थ्य मापदण्ड पालना गर्नुस् ।’
बस्नेत अहिले होम आइसोलेसनमा छन् । छोराछोरी भेट्न अमेरिका उड्ने तरखरमा रहेका बस्नेतको कोरोना संक्रमित भएको कारण अमेरिका यात्रा अहिले रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण