म्याड्रिड । काममा ढिलो पुग्नुलाई बर्खास्त गर्ने आधार मान्न सकिन्छ, तर समयभन्दा धेरै चाँडो पुग्नुलाई पनि रोजगारदाताहरूले गम्भीर समस्याको रूपमा लिन सक्छन् भन्ने कुरा स्पेनकी एक महिलाले अनुभव गरिन्। पटकपटकको चेतावनीलाई...