शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

राँझा । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र...