सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चेकोस्लोभाकिया अस्पताल आक्रमण: सन्दिग्ध आक्रमणकारीद्वारा आत्महत्या

प्राग । चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभास्थित अस्पतालमा आक्रमण गर्ने बन्दुकधारीले प्रयोग गरेको गाडीलाई पिछा गर्ने क्रममा सन्दिग्ध आक्रमणकारीले आत्महत्या गरेको त्यहाँको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ‘आक्रमणकारी’ लाई...