बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन

विराटनगर। कोशी प्रदेशमा लैङ्गिक हिंसा र समानता तथा सामाजिक समावेशीकरणको अवस्थाबारे मंगलबारदेखि विराटनगरमा प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ। सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले लैङ्गिक हिंसा विरुद्ध विभिन्न...