आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

सिमकोट । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो । खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत...