पोखरा । झकिझकाउ विज्ञापन, फ्लेक्स र एलईडी स्क्रिनले भरिने पोखरा न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटको भित्तो यतिबेला फेरिएको छ । ८ महिनाअघि जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि खरानी बनेको सुपरमार्केट...