सन् १९९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलन ऐतिहासिक रूपमा प्रतिरक्षात्मक रह्यो । सोभियत सङ्घको विघटन र बर्लिनको पर्खाल भत्काइएपछि मार्क्सवादी–लेनिनवादी सिद्धान्तमै प्रश्न चिह्न लगाइयो । र, अबदेखि कम्युनिस्ट आन्दोलन सकियो...