बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वरिष्ठ पत्रकार श्रेष्ठमाथि राज्यको धरपकड भएको भन्दै पत्रकार संगठनहरूको आपत्ति

काठमाडौँ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएको भन्दै विभिन्न पत्रकार संगठनहरूले...