बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा  ३ जना पक्राउ

काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए...