बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई वटा विज्ञानको डिग्री भएकी बायोकेमिस्ट बनिन् मिस यूएसए २०२० को विजेता, स्टेजमा देखाएकी थिइन् रसायनशास्त्रको प्रयोग

एजेन्सी । अमेरिकाको भर्जिनिया निवासी बायोकेमिस्ट क्यामिला श्रीयरले ‘मिस अमेरिका २०२०’को ताज पहिरिएकी छिन् ।  श्रीयरले प्रतियोगितामा सहभागी करिब ५० प्रतिस्पर्धीलाई हराएर उक्त प्रतियोगिता जितेकी हुन् ।  मिस अमेरिकाको...