वासिङ्टन डिसी । अमेरिकी सरकारले सन् १९९६ मा दुईवटा विमान खसालेको घटनामा संलग्न रहेको आरोपमा क्युवाका पूर्वनेता राहुल कास्ट्रोविरुद्ध अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र र अन्य अपराधको मुद्दा दर्ता गरेको...