सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशमा हृदयाघातका कारण एकैदिन २२ जनाको मृत्यु

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकैदिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको...