अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीर
मङ्गलबार, १९ पुस २०७९, १६ : ०१
अमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन् । त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
२४ वर्षका ह्यामलिन द बफेलो बिल्सका लागि खेल्छन् । उनीहरुको खेल सिनसिनाटी बेङ्गल्सविरुद्ध थियो ।
खेलको पहिलो क्वार्टरमा ठक्कर लागेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो । पछि स्थानीय अस्पतालमा भर्ना गरियो । घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण