आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दुक रुइत नेतृत्वको टोलीद्वारा आँखाको शल्यक्रिया

फुङ्लिङ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क  शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका...