बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद विश्वराजकाे अभिव्यक्तिबारे रवि : मालिक बन्ने ठाउँ रास्वपा होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मालिक बन्नेहरूका लागि रास्वपा उपयुक्त नभएको बताएका छन् । लामिछानेले रास्वपा सांसद विश्वराज पाेखरेललाई लक्षित गर्दै यस्ताे बताएका हुन् ।  ओखलढुङ्गाबाट निर्वाचित...