सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्गः  चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने...