ब्रसिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले आफ्ना पूर्ववर्ती जैर बोल्सोनारोको जेल सजाय घटाउने विधेयकमाथि भिटो लगाएका छन् । ‘कू’ को अभियोगमा गत वर्ष सेप्टेम्बरमा बोल्सोनारोलाई २७ वर्षको जेल...