अरुण बराल
काठमाडौं । विष्णु रिमाल नेकपा एमालेका केन्द्रीय पदाधिकारीमध्ये एक हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला प्रमुख राजनीतिक सल्लाहकार रहेका रिमाल पार्टीको दशौं महाधिवेशनबाट उपमहासचिव चुनिएका छन् । जिफन्टको अध्यक्ष हुँदै एमालेको राजनीतिमा उदाएका, इञ्जिनियरिङ पढेका न...
राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन् । तर, चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ । अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन् । तर, प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ । न...
नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकालले विराटनगरमा हामीलाई हिसाब सुनाए– माधव नेपालको पक्षमा लागेर जति मान्छेले एमाले छाडे, त्योभन्दा बढी सङ्ख्यामा मानिसहरू अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका छन् । फुटको असर नेकपा एमालेमा खासै परेको छैन । एमालेका केन्द्रीय...
रातभर हुरीसहित असिनापानी परेपछि बिहानीपख आँगन र बाटोघाटो हेरिनसक्नु हुन्छ । आकाश खुले पनि जमिनमा पात पतिङ्गर यत्रतत्र छरिन्छन् । चराका गुँड रुखबाट भुइँमा झरेका भेटिन्छन् । रुखका हाँगाहरु लत्रिएका हुन्छन् । युद्धपछिको सन्नाटाजस्तै देखिन्छ दर्केपानीपछिको बिहानी । आइतब...
पत्रकारिता भनेको फगत राजनीतिक परिघटनाको वर्णन मात्र होइन । पत्रकारिताले समाजका सबै खाले बहस र अवयवहरूलाई समेट्न सक्नुपर्छ । समाजमात्र होइन, वातावरण र भूगोल पनि पत्रकारिताको विषयवस्तुभित्रै पर्छ । यही परिधिलाई मध्यनजर गर्दै यहाँ नेपाली समाजमा चल्न थालेको ‘यौन स्व...
परराष्ट्र मामिलाका जानकार एवं अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर माओवादीका एकजना नेतालाई भेट्न गए । आखिर, माओवादीले एमसीसी सम्झौतामा कहाँनेर असहमति जनाएको हो ? कसो गर्दा चाहिँ यो सम्झौता अनुमोदन गर्न माओ...
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली वचनका पक्का भएकाले एमसीसीको पक्षमा उभिने आशा व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो ढुलमुले स्वाभाव सच्याउनुपर्ने र एमसीसीलाई समर्थन गर्नुपर्...
‘परमादेश सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाएको महाभियोग नेकपा एमालेमाथिको आक्रमण हो । न्यायालयमाथिको हस्तक्षेप हो । शान्तिपूर्वक बसिरहेको नेकपा एमालेमाथि ढुंगा हानियो, अब यसको जवाफ दिनुपर्छ, एमालेले दिन्छ ।’ यो भनाइ देशको सबैभन्दा ठ...
आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधान...
हेटौंडामा २०६९ साल माघमा माओवादीले सातौं महाधिवेशन आयोजना गरेको थियो । हुप्रचौरको उद्घाटन सत्रमा भाषण गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार बनाउने सांकेतिक प्रस्ताव अगाडि सारे । मुलुक त्यही बाटोमा हिँड्यो । अन्तरिम स...
मिति २०५७, माघको ठण्डी । पोखरामा नेपाली काँग्रेसको दशौं महाधिवेशन सम्पन्न भयो । गिरिजाप्रसाद कोइरालाविरुद्ध शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिए । गिरिजाले ९३६ मत ल्याए, देउवाले ५०७ । गिरिजाको कोपभाजनमा परिने डरले काँग्रेसजनहरू त्यतिबेला खुलेर देउवासँग भेट ...
माओवादी अध्यक्ष प्रचण्डद्वारा महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन शुक्रबार हलबाट ‘पास’ भयो । यो प्रतिवेदनका पछाडि दुई वटा ‘कन्डिसन’ जोडिएका छन् : एक– हलबाट आएका सुझावलाई समेटेर यसलाई पुनर्लेखन गरिने छ । दुई– प्रतिवेदनलाई बहसको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशन चलिरहेकै बेला एकजना केन्द्रीय नेताले टेलिफोन गरेर यस पङ्क्तिकारलाई सोधे– प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि तपाईंले टिप्पणी नलेख्ने ? अध्यक्षको प्रतिवेदनबारे अहिलेसम्म तपाईंको विश्लेषण पढ्न पाइएन नि ? पत्रक...
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या शिक्षामन्त्री एवं स्थायी समिति सदस्य देवेन्द्र पौडेलले धेरै मिडियामा अन्तरवार्ता दिए । यही सिलसिलामा रातोपाटीले पनि मन्त्री पौडेलसँग अन्तरवार्ता लिएको छ, तर अलि फरक ढंगले । माओवादीमा अन्तरनिहीत विभिन्न ‘क...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति नरहेको बताएका छन् । तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि नरहेको प्रचण्डको निष्कर्ष छ । वर्तमान संविधानले नेपाल समाजवाद उन्मुख राज्य हुनेछ भनेको र त्...
करिब ५५ अर्ब रुपैयाँ बराबरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्ने र बहुमतबाट पारित गर्ने प्रधानमन्त्री शेरबहा...
पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा जनआन्दोलन चर्किएपछि तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रह घोषणा गरे । जनमत सङ्ग्रहको मूल विषय थियो– ‘सुधारिएको पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय व्यवस्था रोज्ने ?’ राजाले पुरानै पञ्चायती व्यवस्था भनेनन्, ‘सुधारिएक...
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । विडम्बना के छ भने यो महाधिवेशनले काँग्रेसको नीति–सिद्धान्त कस्तो हुने भन्नेबारे कुनै छलफल गर्नेछैन । काँग्रेसले आगामी पाँच वर्षका लागि के–कस्ता कार्ययोजना र नीतिहरू बनाउला ? यसबारे ...
नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ ‘विवेकशील साझा पार्टी’ पनि हाजिर छ । काँग्रेस, एमाले, माओवादी, समाजवादी, मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन...
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई अहिले सामाजिक सञ्जालमा आलोचकहरूले उडाउन थालेका छन् । किनभने, आचार्य मोरङको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भए । शेखर कोइरालालाई सभापति जिताउने अभियानमा सक्रिय रहेका आचार्य महाधिवेशन प्रतिनिधिमै प...
नेकपा एमालेको दशौं महाधिवेशन यसै साता सकियो । महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि भनेकै केपी शर्मा ओलीको टिमले सुविधाजनक बहुमतसहित वैधानिकता पाउनु हो । आगामी पाँच वर्षसम्म अध्यक्ष ओलीलाई पदाधिकारी, सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटी कहीँ पनि अल्पम...
भनिन्छ, पार्टीको राष्ट्रिय महाधिवेशन वैचारिक बहसको महत्त्वपूर्ण थलो हो । तर, चितवनमा भव्यतापूर्वक सुरु भएको नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन वैचारिक बहसको थलो नभएर ‘नेतृत्व चयनको थलो’ बन्ने धेरै मानिसको अडकल छ । किनभने, यसअघि असोज १५–१७ गते ...
सर्वोच्च अदालतमा केही दिनयता चर्किएको विवाद कचल्टिएको छ । एकातर्फ बहुमत न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गरेर ‘फायर खोलेका’ छन् । अर्कोतर्फ प्रधानन्यायाधीश जबराले राजीनामा नदिने घोषणा गर्दै बुधबार एक्लै इ...
‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि ! अघिल्लो सात...
दसैँ सकिन नपाउँदै राजनीतिक बजारमा निर्वाचनसम्बन्धी केही समाचारहरू आए : एक– प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने । दुई– संघीय निर्वाचन सकेपछि मात्र स्थानीय तहको चुनाव गर्ने । र, तीन– संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ गर्ने । स...