काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन यही चैत्र ३ गते काठमाडौँमा आयोजना गर्ने
जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२...
काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम ‘सौर्य पीभी र ऊर्जा भण्डारण संवाद’ सम्पन्न गरेको छ। काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सातौँ दिनपनि घटेको छ । गत सातादेखि घट्न थालेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार ३२.२१ अंकले घटेको छ । यससँगै मंगलबार नेप्से परिसूचक...
काठमाडौँ उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नुपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका...
काठमाडौँ । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। उनीसँगको सहकार्यसँगै सजिलो नेटले देशभरका ग्राहकसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बन्न मद्दत...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो । ...
काठमाडौँ । नागरिक उड्डयन क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याउने विधेयक यतिवेला संघीय संसद्मा विचाराधीन अवस्थामा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले माघ...
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नेसम्बन्धी दुई विधेयक सरकारले गत माघ २१ गते आइतबार प्रतिनिधिसभामा दर्ता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । सरकारले यो वर्ष गत वर्षको तुलनामा करिब एक सय रुपैयाँ बढी चैते धानको मूल्य निर्धारण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत...
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम...
काठमाडौँ । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुझाएको स्पष्टीकरणको पत्र मन्त्रिपरिषद्ले खोल्ने भएको छ । मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा...
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ...
काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई छुट दिने सम्झौता भएको छ । एससीटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले पीओएसमार्पmत भुक्तानी...
काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण...
काठमाडौँ । माघ मसान्तमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता १६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ...
काठमाडौँ । माघ महिनामा देशको समग्र मूल्यवृद्धि नियन्त्रणमा आएको देखिएको छ । पुस मसान्तसम्म ५.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्क माघ मसान्तमा ४.१६ प्रतिशत विन्दुमा झरेको हो...
काठमाडौँ । रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७...
काठमाडौँ । नेपालमा बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि भइरहेको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको जनाएको हो । हाल...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज छैटौँ दिन पनि घटेको छ । अघिल्लो हप्तादेखि घट्न थालेको नेप्से साताको दोस्रो दिन सोमबार २०.६८ अंकले घटेको हो । योसँगै बजार...
काठमाडौँ । भारतस्थित दिल्लीमा आयोजित आहार ट्रेड फेयरमा नेपालबाट सहभागी काबरा ग्रुप पहिलो पटक सहभागी भएको छ । फेयरमा क्वालिटी फूड एन्ड स्न्याक्स प्रा.लि., क्वालिटी फूड्स नेपाल प्रा.लि. र...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् । ...
काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामी चैत १ देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फ्लोरिकल्चर...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई...
काठमाडौँ । नेपालको प्रमुख र सबैभन्दा विश्वासनीय भुक्तानी नेटवर्क फोनपेले “सक्षम नारी” नामक नयाँ अभियानको शुभारम्भ गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी...
काठमाडौँ । आँप र लिची फुल्न थालेका छन् । यो वर्ष समयअघि नै आँप लिचीलगायत गर्मी मौसममा हुने फल फुल्न लागेका हुन् । यसपालि गर्मीयाम छिट्टै सुरु भएकाले पनि...
काठमाडौँ । विद्युत् विकास विभागले ५०० मेगावाट क्षमताका सोलार आयोजनालाई सर्भे लाइसेन्स दिएको छ । विभागले आवेदन दिएर कागजात पुरा भएका आयोजनाहरूलाई लाइसेन्स दिएको जनाएको छ । नेपाल विद्युत्...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको घोषणा गरेका हुन्। सोमबार पाँचौँ राष्ट्रिय श्रम...
काठमाडौँ । गैरआवासीय नेपालीहरुको लगानी रहेको वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बीएन घर्ती नियुक्त भएका छन् । वेस्ट फाइनान्समा गैरआवासीय नेपाली अभियन्ताहरू आरके शर्मा, रोविन्द श्रेष्ठ गोविन्दलगायतको लगानी...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ। उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार...
मकवानपुर । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने ३ उद्योगको सम्झौता रद्द गरेको छ । कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार उद्योग सञ्चालन...
कैलाली । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् । धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम...
गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौँरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको...
बागलुङ । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३०...