काठमाडौँ । सर्वोच्च अदालतको फैसलाको प्रभावले ट्रेड बैंक तथा वित्तीय संस्थाका ट्रेड युनियनको नवीकरण हुन छाडेको छ । श्रम तथा व्यवसायजन्य रोजगार विभागअन्तर्गत श्रम कार्यालयहरूले बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधित्व गर्ने कर्मचारी संगठनको नवीकरण...
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले श्रमिमको न्यूनतम पारिश्रमिक ३५ हजार पुर्याउनुपर्ने निष्कर्ष निकालेको छ । युनियनको राष्ट्रिय परिषद् बैठकले यस्तो निष्कर्ष निकालेको महासंघका अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए...
काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् ।...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम म्यादसम्म सो संख्यामा आवेदन परेको सीईओ छान्न गठित समितिले जनाएको...
काठमाडौँ । डेरी उद्योग संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अवैधरुपमा सीमापारिबाट भित्रिने दुग्धजन्य पदार्थहरूको नियन्त्रण गर्न आग्रह गरेको छ । संघले आज एक अनुरोध पत्र जारी गर्दै अवैध रूपमा...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउने बजेट नागरिकले महसुस गर्ने गरी विकासको खाकासहित आउने बताएका छन् । भोजपुरको सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री...
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज झिनो अंकले घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा...
काठमाडौँ । फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा एउटा नाफा वितरण नगर्ने कम्पनी दर्ता भयो । यसको नाम हो– नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन । उक्त कम्पनीमा नेपालका...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन्। आर्थिक वर्ष २०८२/०८३...
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले शुक्रबार इन्भेस्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गर्यो । बोर्डले जारी गरेको सूचनाअनुसार ५ करोड भन्दा बढी चुक्ता पुँजी भएका वा पाँच करोडभन्दा कम चुक्ता पुँजी...
नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा आफैँ पनि व्यवसायी हुन् । उनको नेतृत्वमा निजी क्षेत्रका साझा सवालमा सुदृढ अर्थतन्त्र निर्माणको आधार, बलियो निजी क्षेत्र र पूर्वाधार भन्ने विषयमा...
काठमाडौँ । काउलीमा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । ...
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले एनसेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा वा डाटा नहुँदा...
बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न रहेका छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन्। उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको...
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको छ । यस साझेदारी पश्चात् अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३०...
काठमाडौँ । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको...
काठमाडौँ । अब स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी गरिएको छ । भन्सार कार्यालयमा रहेका भन्सार अधिकारीहरुले आयातकर्ताको स्वघोषणामा वस्तु जाँचपास समेत गर्ने गरी कानूनी प्रवन्ध मिलाउने तयारी गरिएको हो...
इटहरी । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क...
काठमाडौँ । यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय...
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेको छ । प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष...
काठमाडौँ । साताको सेयर बजारले ‘सुटिङ स्टार’को क्यान्डल बनाएको छ । साताभरमा कुल ३.३९ अंकमात्रै वृद्धि देखिएको बजार परिसूचकले माथिल्लो भागमा लामो र तल्लो भागमा छोटो धर्कोसहित बियरिस क्यान्डल निर्माण...
म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा...
काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरूका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज’ मा थप १५ प्रतिशत छुट दिने जनाएको...
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१०० अंकित दरमा...
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । फोरमले शुक्रबार कम्पनीको प्रधान कार्यालय थापाथलीमा, हरेक वर्ष मार्च ८...
ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । गरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । ...
चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ । २०७७ साल भदौमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३०...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी संगठनले ऊर्जामन्त्री दीपक खड्काले संसद् दिएको अभिव्यक्तिको विरोध जनाएका छन् । बिहीबार संसद् बैठकमा ऊर्जामन्त्रीले बोलेको अभिव्यक्तिमा विरोध जनाउँदै दुई कर्मचारी संगठनले शुक्रबार...
काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ इभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमका बिच प्यारामाउन्ट मोटर्सले...
काठमाडौँ । दोस्रोपटक आम चुनाव जितेर अमेरिकाको ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तारोहणसँगै अर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा एउटा संयन्त्र बनाए । उक्त संयन्त्रको नाम हो— ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’,...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । महासंघमा...
काठमाडौँ । सिराहा भन्सार कार्यालयले १४४ वटा सवारी साधनको लिलाम बिक्री गर्ने भएको छ । भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा कार्यालयमा दाखिला भएका सवारी साधनहरू बिक्री गर्नेगरी भन्सारले सूचना जारी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९...
काठमाडौँ । शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ जसअन्तर्गत रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ वायरलेस इयरबड्स रहेका छन् । यी...
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) मार्फत इन्टरनेट चलाउँदा अब मोबाइल बैंकिङदेखि वालेटका एप्लिकेसन नचल्ने भएका छन् । मनेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अनुमतिपत्रप्राप्त संस्थालाई जारी गरेको निर्देशनमा यस्तो...