काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरको विद्युत् महसुल बक्यौता विवाद सम्बन्धमा एउटा निर्णय गर्यो । उक्त विवाद समाधानका लागि सरकारले गिरिशचन्द्र लालको नेतृत्वमा बनाएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र
त्रिशूली । वि.संं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन...
काठमाडौँ । सुजल डेरीले स्वादिष्ट चियाका लागि आफ्नो उत्पादन 'डिलाइट डेरी ह्वाइटनर' बजारमा सर्वत्र बजारमा उपलब्ध रहेको जनाएको छ । 'डिलाइट डेरी ह्वाइटनर' एक उत्पादन मात्र नभई, नेपाली जीवनशैलीकै उत्सव...
काठमाडौँ । सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले इटहरीमा झन्डै १७ करोडको जग्गा किनेको छ । इन्स्योरेन्सको प्रादेशिक कार्यालयको व्यवसायिक भवन तथा कार्यालय प्रयोजनका लागि इटहरी उपमहानगरपालिका–६ मा रहेको ९१.५० धुर जग्गा खरिद...
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७.६७ रुपैयाँ रहेको छ । मटरकोशा १४५...
काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तरवार्ताका लागि बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गते बिहान ८ बजेको...
दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम...
काठमाडौँ । सरकारले अघि सारेको पेट्रोलमा इनाथोल मिसाएर बिक्री गर्ने योजना अघि बढ्न सकेको छैन । पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न यो योजना अघि सारिएको...
काठमाडौँ । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र...
भैरहवा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनलाई रुपन्देही क्षेत्र नं १...
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले हवाई भाडा बढेको सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भारका नाममा उडान सेवा घटेलगत्तै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा...
काठमाडौँ । बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आफूले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे गरेका हरेक निर्णय कानुनसम्मत भएको बताए । विद्युत् प्राधिकरणले ऐन, नियम र...
काठमाडौँ । नेपालमा माटो परीक्षण गर्न एक सयदेखि २ हजारसम्म खर्च लाग्ने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारमा कार्यरत माटो वैज्ञानिक...
काठमाडौँ । धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबारको कारोबारमा नेप्से परिसूचक १४.१२ अंकले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव...
काठमाडौँ । नेपालमा पहिलो पटक ‘आइरिस एजुकेसन फेयर–२०२४’ हुने भएको छ । हब इन्टरनेशनल एजुकेसनले नेपालमै पहिलो पटक शैक्षिक मेला ‘आइरिस एजुकेसन फेयर–२०२४’ को आयोजना गर्न लागेको हो । ...
काठमाडौँ । सरकारले सार्वजनिक निकायलाई सजिलो हुनेगरी बहुवर्षीय ठेक्कामा नयाँ मापदण्ड जारी गरेको छ । बुधबार अर्थ मन्त्रालयले आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीले ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल नतिर्दा सर्वसाधारणले समेत बिजुलीको महसुल तिर्न छाडेको बताएका छन् । ठुला उद्योगीसँग पैसा नलिने,...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा आफूहरूले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको बताएका छन् । पत्रकार सम्मेलनमा...
काठमाडौँ । विद्युत् महसुल उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको साथ खोजेका छन् । बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार...
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नका लागि ६४ कम्पनी छनोट गरेको छ । प्राधिकरणले सोमबार जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका १२७ सौर्य ऊर्जा उत्पादक...
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक उत्तरदायित्व सम्बन्धी परियोजना पूरा गर्दै दोलखामा गौरी शंकर बालगृहको मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंककी लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक...
काठमाडौँ । नेपालमा चुरे उत्थानशील आयोजना लागु भएको तीन वर्ष भएको छ । तर आर्थिक प्रगति भने जम्मा १८ प्रतिशतमात्रै छ । ११ जिल्लाका २६ वटा नदी तथा नदीका वरिपरिको...
काठमाडौँ । बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार १ लाख ६२ हजार ६००...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७.३३ रुपैयाँ रहेको छ । मटरकोशा...
काठमाडौँ । असोजको दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले देशैभर ४३ राजमार्गको ८१९ स्थानमा सडक अवरुद्ध भएको थियो । जसमध्ये ३६६ स्थानमा अस्थायी रूपमा पुनः निर्माण गरेपछि दुवैतर्फी सञ्चालनमा...
झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ)...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र...
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा महालेखा...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । मकै तथा गहुँ बालीसम्बन्धी सम्मेलनमा भाग लिन मेक्सिकोमा रहेका...
काठमाडौँ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष...
काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा काटिएका उद्योगहरूमा मंगलबार साँझसम्म पनि लाइन जोडिएको छैन । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले मंगलबार लाइन जोड्ने निर्णय गरेको थियो...
काठमाडौँ । इन्ड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर सुविधा सुरु गरेको छ । यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट...
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले महसुल नतिरेका उद्योगमा पनि लाइन जोड्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार ऊर्जामन्त्री दीपक खड्काले बोर्ड बैठकमार्फत उद्योगमा लाइन जोड्ने निर्णय...
काठमाडौँ । आमजनताले लोडसेडिङ भोगेका बेला नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत दैनिक २० घण्टाभन्दा बढी बिजुली दिएको थियो । त्यसरी उपभोग भएको विद्युत्को शुल्क निर्धारणका बेला भने प्राधिकरण...
काठमाडौं । वर्षौंदेखि आईपीओ निष्कासन अनुमति दिएको नेपाल धितोपत्र बोर्डले तीनवटा म्युचुअल फण्डका इकाइ बिक्रीका लागि पनि स्वीकृति दिएको छ । सेबोनले मुक्तिनाथ क्यापिटल र फण्ड १ र एनएमबि सरल...
काठमाडौँ । कतार एयरवेजको जहाज मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु...