काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दसौँ र एघारौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुन: सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व...
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले...
काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री...
राँझा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा...
काठमाडौँ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान...
काठमाडौँ । यस वर्षको उत्कृष्ट करदाता घोषणा गरिएको छ । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले शनिवार आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो । आर्थिक वर्ष २०७९–८० मा विधागत...
काठमाडौँ । आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कार्यान्वयनमा आएको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शून्य...
धनगढी । पछिल्लो समय पश्चिम तराईस्थित थारु बस्तीका नेतृत्वले बाली (पारिश्रमिक) पाउन थालेका छन् । वर्षभरि गाउँको सेवा गरेबापत गाउँलेबाट उनीहरूले पारिश्रमिक स्वरुप जिन्सी र नगद पाएका हुन् । कैलालीको...
विराटनगर । निर्माण व्यवसायी र स्थानीयबिच विवाद हुँदा निर्माण कार्य अवरुद्ध रहेको सडकको काम फेरि सञ्चालन गर्न कोशी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले चासो लिएको छ । पूर्वाधार...
तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८७ औँ वर्ष पुरा...
काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो । योसँगै काठमाडौँ र...
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीन उम्मेदवारलाई मंसिर ९ गतेका लागि अन्तर्वार्तामा बोलाएको छ । यसअघि असोज १८ गते बोलाइए पनि सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी...
काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको बताएका छन् । नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले...
काठमाडौँ । सिमरा र जनकपुर विमानस्थलमा पर्याप्त भिजिबिलिटी नभएका कारण शुक्रबारका सबै उडान प्रभावित बनेका छन् । यसले गर्दा शुक्रबार साँझ करिब ५ बजेसम्म यी दुई विमास्थलमा एउटा पनि...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औँ वार्षिकात्सव कार्यक्रममा...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् शुक्रबारदेखि बंगलादेश निर्यात शुभारम्भ कार्यक्रममा...
सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बिहीबार प्रकाशित गरेको सूचनामा सत्तारुढ दल नेपाली कांग्रेसबाट संघीय सरकारको ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ उर्फ...
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएपछि नवीकरण प्रक्रिया अघि बढेको हो...
काठमाडौँ । सोफा तथा फर्निचरका सामान खरिद गर्दा तीन जना भाग्यशाली विजेताले युरोप भ्रमणको अवसर प्राप्त गरेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा सोफा हब काठमाडौँले सञ्चालन गरेको...
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने...
काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन...
काठमाडौँ । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो । यस अनुसार छापावाल सुनको मूल्य १ दाख...
काठमाडौँ । मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको हो । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने...
काठमाडौँ । कर्णाली प्रदेशकै सबैभन्दा ठुलो आयोजनामध्येको एउटा ९०० मेगावाट क्षमताको माथिल्लो (अपर) कर्णाली आयोजनाको लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद सकिन अब दुई महिनामात्रै बाँकी छ । आयोजना विकासको...
काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको समष्टिगत भौतिक प्रगति करिब ३७ प्रतिशत पुगेको छ । यस्तै वित्तीय प्रगति ३९ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ । २०७४ सालमा निर्माण...
काठमाडौं । बैंकमा ब्याजदर घट्दा नेपाल टेलिकमको नाफामा प्रत्यक्ष प्रभाव परेको छ । टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७३ करोड...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । आज नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रूपमा संयुक्त रूपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । त्यसपछि आज राति १२ बजेसम्म नेपालबाट...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र...
काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उद्योग, वाणिज्य तथा...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३...
काठमाडौँ । भोलि (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । ...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड...
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको शहरी सडक स्तरोन्नतिको ठेक्का पाएको संघीय सरकारको उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनी चार महिनादेखि सम्पर्कविहीन भएको छ । कर्णाली प्रदेश सरकार...
काठमाडौँ । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । ...
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरको विद्युत् महसुल बक्यौता विवाद सम्बन्धमा एउटा निर्णय गर्यो । उक्त विवाद समाधानका लागि सरकारले गिरिशचन्द्र लालको नेतृत्वमा बनाएको जाँचबुझ...