काठमाडौँ । उडान अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो । प्राधिकरणले एयर एसियाको...
काठमाडौँ । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने बैंकको संख्या पाँच पुगेको छ । चालु आर्थिक वर्षको तीन महिना बित्नै लाग्दा ती बैंकहरुले सञ्चित नाफा र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट...
काठमाडौँ । सरकारले गठन गर्न लागेको सहकारी प्राधिकरण सरकार मातहत रहने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि स्वतन्त्र किसिमको प्राधिकरण गठन...
काठमाडौँ । बजेट अभावका कारण बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने विषय अन्योलमा परेको छ । सरकारले तत्काल एक करोड रुपैयाँ जुटाउन नसक्दा कहिले अध्ययन गर्ने भन्नेबारे अन्योल...
काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेका उद्योगहरूको लाइन काटेको छ । विद्युत् प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको...
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ९.१९ अङ्कले घटेको छ । सामान्य अङ्कले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको छ । आज १४१ कम्पनीको मूल्य घटेको...
काठमाडौँ । अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौँ आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ । बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड...
काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प भएको छ । महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । यसले गर्दा...
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले कास्कीको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । नेपाली राजदूतावास अमेरिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको...
काठमाडौँ । देशभर २० प्रतिशतले फूलको कारोबार वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार गत आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ७ करोड कारोबारको तुलनामा आर्थिक वर्ष...
भक्तपुर । नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार...
काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको...
वासिङ्टन डिसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले...
विराटनगर । निर्माण व्यवसायी आफैँले काम नगरी पेटी ठेक्का दिने र त्यो ठेकेदारले पनि समयमै काम नगर्दा ठुला आयोजनाहरूको अवस्था कसरी दयनीय बन्दैछ भन्ने उदाहरण हेर्न धरान–१५, निरज बस्ती हुँदै...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३.३३ रुपैयाँ रहेको छ । प्याज...
वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख...
काठमाडौँ । गत सोमबार नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको आयोजना विकास विभागले १०८०० मेगावाट क्षमताको कर्णाली चिसापानी बहुद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन र टेन्डर डकुमेन्ट तयारीका लागि दुई उम्मेदवारहरूको नाम सर्टलिस्ट...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र...
काठमाडौँ । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ...
वासिङ्टन डिसी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । ...
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् । रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक...
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाई विद्युत् लाइन काटेको प्रति मोरङ उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी...
काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक सुधारको सम्बन्धमा सुझाव माग गरेको छ । शुक्रबार आयोगले सूचना प्रकाशित गर्दै करिब ३५ दिनको समय दिएर उद्योगी, व्यवसायी,...
काठमाडौँ । तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा...
काठमाडौँ । तिहारका लागि १७ लाख रुपैयाँ बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका...
वासिङटन डिसी । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर...
पर्सा । वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो ।...
बागलुङ । प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । बागलुङ र पर्वत दुई जिल्ला प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन विद्युत् विकास विभागले...
पाल्पा । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जी खेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका...
दाङ । घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो । तर जब कोरोनाका कारण बन्दाबन्दी भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फार्ममा करिब डेढ करोड लगानी लागेको थियो...
कञ्चनपुर । बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन् । विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लागेका वडायकले...
काठमाडौँ । १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा करिब रु ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने...
काठमाडौँ । आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये ती बैंकहरुको निष्क्रिय कर्जा बढेका...
काठमाडौँ । भाटभटेनी सुपर मार्केटका लगानीकर्ता मीनबहादुर गुरुङले सत्ताधारी दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दिएको जग्गा र त्यसमा घर बनाउन समेत रकम दिने भएसँगै उनी र एमाले...
काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म नेपाल विद्युत् प्राधिकरणले लाइन नजोड्ने भएको छ । प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । उक्त...
काठमाडौँ । गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको...