काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबिच बैंकका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको हो । उक्त समझदारीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन कात्तिक १३ गते सुनको असर्फी बिक्री गर्ने भएको छ । आगामी मंगलबार एक दिनको लागि मात्रै राष्ट्र बैंकको टक्सार महाशाखाले २.५ ग्राम तौलको...
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना सुरु गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्ष २०८१ भदौमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्य वृद्धिदर) ३.८५ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा यस्तो मूल्य वृद्धिदर ८.१९ प्रतिशत थियो...
काठमाडौँ । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको...
वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई...
इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरकी डलर एकको खरिददर १३४ रुपैइाँ २३ पैसा रहेको छ भने...
म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आँगनमा साँढेको प्रतिमा राखिएको छ । सेयर बजारको बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) झल्काउने यस्तो प्रतिमा राख्ने चलन संसारभर छ । साँढे जुधाइमा देखिनेजस्तो...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १ सय ९२ किलो रोज वाटर आयात गर्न अस्वीकृति गरेको छ । कि फुड्स इन्टरनेशनल प्रा. लि. काठमाडौँले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका एक सय दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो...
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२५ अंकले घटेको छ । २६४६ बिन्दुबाट सुरु भएको नेप्से कारोबार उतारचढाव हुँदै २६२७ बिन्दुमा पुगेर रोकिएको छ । ...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री अधिकारीले बिहीबार मन्त्रालयमा आयोजक एक कार्यक्रममार्फत सय दिने उपलब्धि...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रक लाइन महसुलबारे कुनै निर्णय गर्न सकेन । छलफलको एजेन्डामा नभए पनि विविध शीर्षक डेडिकेटेड र ट्रंकलाइनको महसुल...
काठमाडौँ । ललितपुरको जाउलाखेल मैदानमा आजबाट फूल मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो । यो मेला आइतबारसम्म जारी रहने...
वासिङ्टन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन्...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको हवाई सेवाको सुनिश्चितताको लागि नयाँ जहाज थप्नुको विकल्प नभएको बताएका छन् । कार्यभार सम्हालेको एक सय दिन पूरा भएको...
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२४ मा विश्वव्यापी वृद्धि प्रक्षेपण ३.२ प्रतिशत कायम राखेको छ । जुलाईमा यसको प्रक्षेपणसँग मेल खान्छ । विश्वव्यापी आर्थिक दृष्टिकोण वरपरको अनिश्चितताको स्तर...
काठमाडौँ । देशमा सबैभन्दा उत्कृष्ट बैंक कुन हो ? यो प्रश्नको उत्तर त्यति सहज छैन । बैंकको वित्तीय विवरणमा त्यस्ता धेरै सूचकहरू हुन्छन् जसले बैंकलाई प्रतिस्पर्धी बैंकसँगभन्दा बलियो वा कमजोर...
काठमाडौँ । पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा अवरोध सिर्जना गरेको छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाण पत्र लिएर मात्र निर्यात गर्ने व्यवस्थाले निर्यातमा अवरोध आएको...
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत...
काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्फत प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । ...
काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो । बुधबार छापावाल सुन तोलामा १ लाख...
काठमाडौँ । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। विश्व बैंक...
पर्सा । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको...
वासिङ्टन । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता...
पर्वत । छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर...
काठमाडौँ । सरकारले सहकारी गठनका लागि नयाँ नियमनकारी निकाय (एसटीआई) गठन गर्ने निर्णय गरेको छ । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बसेको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो...
काठमाडौँ । नेपाल – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ । रेड्मी प्याड प्रो...
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बंैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...
काठमाडौँ । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक...
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलभित्र खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल एमआरपी (अधिकतम् खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ । ...
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १०४ देशसँग नेपालको व्यापार घाटामा गएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १३२ देशसँग वैदेशिक व्यापार भएको थियो ।...