काठमाडौँ । एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्मा बैंकले सो अवार्ड प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ । । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफूले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । ‘किनकि...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य...
पर्सा । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१/८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि...
काठमाडौँ । असार ३१ गते एमाले उपाध्यक्ष विष्णु पौडेल पाँचौँ पटक अर्थमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गरे । संसद्का दुई ठुला दल कांग्रेस र एमालेको शक्तिशाली सरकारको बलियो अर्थमन्त्री बने पनि...
काठमाडौँ । आज भदौ १० गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट बैंक इन एसेस्ट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ...
काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्ने तयारी गरेको छ । खनिज इन्धनमा रहेको अत्यधिक निर्भरतालाई घटाइ खनिज इन्धनको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई समेत न्यूनीकरण गर्न...
बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा टङ्कप्रसाद पोखरेल निर्वाचित भएका छन् । यसै गरी वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष जिल्ला नगरमा जेपी कँडेल, उपाध्यक्ष वस्तुगतमा चन्द्रप्रकाश श्रेष्ठ र...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम दसैँअघि उपलब्ध गराउने तयारी गरेको छ । मन्त्रालयमा आइतबार पत्रकारसँग भेटघाट क्रममा दुध र उखुको बाँकी रहेको...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने...
काठमाडौँ । चेक अनादर (बाउन्स) को मुद्दामा भौतिक कारबाही कि नगद जरिवाना भन्ने बहस चलेको छ । सरकारले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० प्रतिनिधि सभामा छ...
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आइतबार नेपाल औषधी लिमिटेडको कार्यालय निरीक्षण गरेका छन् । उद्योग सचिव कृष्णबहादुर रावतसहित लिमिटेडको कार्यालय बबरमहल पुगेका मन्त्री भण्डारीले औषधीको उत्पादन...
काठमाडौँ । वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी संस्था (मेनपावर) लाई नवीकरणका लागि आह्वान गरेको छ । विभागले नवीकरण दस्तुर बुझाई नवीकरणका लागि आवेदन पेस...
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिरो गएको छ । आइतबार नेप्से परिसूचक ७९.८८ प्रतिशतले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो । यसअघि...
सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णालीमा ७४.३८ प्रतिशत नागरिकमा मात्रै विद्युत्को पहुँच पुगेको छ । जुन अन्य प्रदेशको तुलनामा कम हो । कोशीमा ९९.०३, बाग्मतीमा ९९.९७, गण्डकीमा ९९.४०, लुम्बिनीमा ९८.४९...
काठमाडौँ । नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टले जग्गा अभावका कारण तत्काल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण स्थानान्तरण गर्न नसकेको बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा...
काठमाडौँ । सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विद्युत् विधेयकका केही प्रावधान निजी क्षेत्र प्रतिकूल रहेको सरोकारवालाहरूले जनाएका छन् । यस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्युत् महसुल भुक्तानीमा फरक अडान...
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अग्रवालले...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने घोषणा गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उपभोक्ता अदालतले...
काठमाडौँ । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष (आव) (२०७२/०७३)मा ३...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खातामा पैसा नभई नभई पनि चेक काटेर हैरान दिने प्रवृत्तिको अन्त्यका लागि बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्नुपरेको बताएका छन् । ...
काठमाडौँ । बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सुझाव दिएका छन् । आइतबार संसदीय समिति अन्तरगतको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्यविधि असोजमा बनाउने र कार्तिकमा कार्यान्वयनमा ल्याउने बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको यसै अवधिमा देशको कूल वैदेशिक व्यापार...
काठमाडौँ । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौँ चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौँ ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । आज वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री...
बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आजदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ । मेला स्थलमा पुगेको एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड...
काठमाडौँ । रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा पुगेका छन् । लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र...
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ...
काठमाडौँ । आज भदाै ९ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्यले रेकर्ड कायम गर्यो । हालसम्मको सबै मूल्यसूचीलाई उछिन्दै सुनको मूल्य रेकर्ड कायम बन्दा सातामा भने तोलामा १८०० रुपैयाँ बढ्न पुग्यो । ...
दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्चिम खण्डमा घरटहरा हटाउन रु ११ करोड आठ लाख क्षतिपूर्ति रकम वितरण गरिएको छ । गत आर्थिक वर्षमा पूर्वी...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् । ...
नवलपुर । आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय...
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन विवादको १६ अर्ब बक्यौता छुट दिएको आरोप लगाएका...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक दलका प्रतिनिधि, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण...
कास्की । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । आज बिहान उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदिको...