शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गसिप

आमिर खानले रेखासँग कहिल्यै काम नगर्ने प्रण लिएका थिए, आखिर किन यस्तो गरे ?

बलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर खान भारतका शानदार अभिनेतामध्ये एक हुन् । उनले थुप्रै फिल्ममा उत्कृष्ट अभिनय गरेका छन् । यसमा ‘थ्री इडियट्स, दंगल र तारे जमिन पर’ समेत थुप्रै फिल्म समावेश छन्