शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गसिप

छोरीको जन्मदिन मनाउन मालदिभ्स पुगे अभिषेक–ऐश्वर्या, एक रातको १४ लाख तिर्नुपर्ने रिसोर्टमा बास

ऐश्वर्या राय र अभिषेक बच्चन आजकाल आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् । आराध्या १६ नोभेम्बरमा १० वर्ष पुग्नेछिन् । यो विशेष दिन मनाउनका लागि अभिषेक–ऐश्वर्याले मालदिभ्स छानेका छन् ।