भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । सात वर्षीय बालक बिरामी भएपछि उपचारका
दमौली । तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट...
काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान बुधबारदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियान शुभारम्भ गरेका...
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै...
काठमाडौँ । किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट...
हाम्रो संसार हाम्रा बच्चाहरु हुन् । हामी बीचको बन्डिङले उनीहरूलाई बलियो र सही बाटोमा हिँड्ने एक आत्मविश्वासी बच्चा बनाउनेछ । उनीहरू बाल्यकालमा आफ्ना आमाबाबुसँग भावनात्मक रूपमा जति जोडिएका हुन्छन्, तपाईंले...
चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण...
रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीहरूको काज फिर्ता तत्कालका लागि यथावत् राख्न निर्देशन दिएको छ । यस्तो निर्देशनले कर्मचारीहरू आक्रोशित भएका छन् । मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य बीमा बोर्डमा...
मकवानपुर । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार...
काठमाडौँ । बाल स्वास्थ्यका विषयमा काम गरिरहेको गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ ड्रोल्मा फाउन्डेसनले आर्थिक सहयोग गरेको छ...
म्याग्दी । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक...
घरमा क्रमशः विद्युतीय उपकरणको वर्चस्व बढ्न थालेको छ । जीवनलाई सहज बनाउन धेरै यस्ता उपकरणहरू बजारमा आएका छन्, जसले भान्साको काम क्षणभरमै सम्पन्न गर्न मद्दत गर्छ । भान्साको महत्त्वपूर्ण हिस्सा...
काठमाडौँ । मनोविद्हरूले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् । अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौँमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने...
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वभर हुने हरेक एक सय मृत्युमध्ये एक जनाले आत्महत्या गरेका हुन्छन् । आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान वरिपरिका व्यक्तिले गर्न सक्ने डब्ल्यूएचओले जनाएको...
यदि तपाईं आफ्नो छोरा राम्रो मान्छे बनोस् र जीवनमा मानिसहरूबाट सम्मान प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भने उसलाई बाल्यकालदेखि नै ती जीवनोपयोगी कुराबारे जानकारी दिन सुरु गर्नुहोस् जुन उसलाई सधैँ भरी...
सुर्खेत । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाद्वारा स्थापना हुने मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन तयारका लागि कन्सल्टेन्सी छनोटमा आर्थिक चलखेल भएको आरोप लागेको छ । ‘सफ लिस्टिङ’मा...
-शरद् शर्मा काठमाडौँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न...
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३ की ६० वर्षीया सुमित्रा देवी साह चैत १६ मा सिकिस्त बिरामी परिन् । उपचारका लागि उनलाई परिवारजनले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराए । चिकित्सकले बिरामी आईसीयूमा...
काठमाडौँ । आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले...
काठमाडौँ । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । शुक्रबार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव...
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले करारमा स्टाफ नर्सहरू माग गरेको छ । अस्पतालले शुक्रबार सूचना जारी गर्दै करारमा नियुक्ति गर्न ५० जना स्टाफ नर्स माग गरेको हो...
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन...
चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका...
महोत्तरी । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय...
भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट...
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ...
काठमाडौँ । सरकारले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीहरूलाई मात्रै दिने भएको छ । सरकारले उक्त खोप ७ वटा अस्पतालबाट दिने भएको हो । बिहीबार स्वास्थ्य सेवा विभाग...
महोत्तरी । बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच/छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको...
काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ...
काठमाडौं । नेपालमा चिकित्सा सम्बन्धी जनशक्तिको अभाव बढ्दै गएको छ । परिणामस्वरुप आगामी ७ वर्षमा ३ लाख १८ हजारभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । चिकित्सा शिक्षा...
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै...
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७९-८० मा प्रसूतितर्फ २६ हजार ९ सय ४७...
काठमाडौँ । बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ । अस्पतालमा उपचार गराउन आएकी बालिकाको गत सोमबार मृत्यु भएको थियो । सो घटनाको सत्यतथ्य...
नेपालगञ्ज । बाँकेको नेपालगन्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि...
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङमा रुपमा सातै प्रदेशका संघीय अस्पतालहरूबाट सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि एचपीभी खोप सातवटै प्रदेशका संघीय अस्पतालबाट १० देखि...
काठमाडौँ । इलारा क्लिनिक्सले छाला स्वास्थ्य सचेतना प्रवर्द्धन गर्न एक हजार नि:शुल्क परामर्श सेवा प्रदान गर्न लागेको छ । अन्तर्राष्ट्रिय र स्थानीय गैर-सरकारी संस्थाहरूसँग सहकार्य गर्दै क्लिनिक्सले वर्षभरि कम्तीमा एक...
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुने गरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको...