आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

बाँकेमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

बाँके । डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो । मेडिकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा