काठमाडौँ । गर्मीको आगमनसँगै उखुको जुसको खपत बढ्छ । चर्को घाममा उखुको चिसो जुसले तुरुन्तै राहत दिन्छ र शरीरलाई स्फूर्ति मिल्छ । त्यसैले यसलाई प्राकृतिक इनर्जी ड्रिङक मानिन्छ । तर मीठो र स्फूर्तिदायी यो जुस सबैका
विराटनगर । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्रज्योति सङघद्वारा...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहलाई स्पष्टीकरण सोधेको छ । शुक्रबार काउन्सिलले सिद्धार्थनगर सिट अस्पताल भैरहवामा कार्यरत साहलाई शुक्रबार सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो...
काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत दिइँदै आएका स्वास्थ्यसम्बन्धी भ्रामक र असुरक्षित सल्लाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका अनुसार पछिल्लो समय टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता प्लेटफर्महरूमा अनलाइन परामर्शका नाममा चिकित्सकहरूले बिरामीसँग...
काठमाडौँ । अस्पतालमा आइतबार पनि अन्तरङ्ग र आकस्मिक सेवाहरू २४ सै घण्टा सुचारु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साे कुराकाे जानकारी दिएकाे...
काठमाडौँ । बालबालिकालाई अनुशासित राख्न आमाबाबुले कडाइ गर्छन् । तर केही मातापिताले कडाइका साथ बच्चाहरूलाई हुर्काउन नियम बनाउने र अनुशासनमा मात्र ध्यान केन्द्रित गर्छन् । त्यस्ता आमाबाबुले आफ्ना बच्चाहरूलाई छुट दिन्छन्,...
काठमाडौँ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले सुरु गरेको निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिन सरकारलाई...
काठमाडौँ । हिजोआजको भागदौडपूर्ण जीवनमा फिट रहन मानिसहरूले विभिन्न तरिकाहरू अपनाइरहेका छन् । शरीरको तौल ठिक अवस्थामा राख्न व्यायाम, जिम, औषधी आदिको सहारा लिइरहेका छन् । केही प्राकृतिक तत्त्वहरूले कुनै पनि...
काठमाडौँ । गर्मीयाममा खरबुजा, आँप, स्याउ वा मेवाजस्ता ताजा फलफूलको खपत धेरै हुन्छ । धेरैले यी फलफूलमा बिरे नुन छर्केर खान्छन् । यसले स्वाद त बढाउँछ नै पाचन पनि सुधार गर्छ...
तनहुँ । तनहुँको बन्दीपुर अस्पतालबाट एक वर्षको अवधिमा २४ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन गरेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवा...
काठमाडौँ । राति राम्रो निद्राका लागि हामी ओछ्यान, गद्दा र कोठाको वातावरणमा ध्यान केन्द्रित गर्छौं । तर हामी एउटा महत्त्वपूर्ण तत्वलाई बेवास्ता गर्छौं, त्यो हो तकिया । गलत वा पुरानो तकियाले...
काठमाडौँ । सरकारी अस्पतालमा साताको दुई दिन ओपिडी सेवा बन्द हुने भएका छन् । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि...
काठमाडौँ । नेपाल सरकारले देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको अवस्था अब अनलाइन पोर्टल मार्फत सार्वजनिक गर्न सुरु गरेको छ। ‘फ्रि हेल्थ पोर्टल’ मार्फत...
चितवन। मेडिकल सिटीका रूपमा चिनिएको चितवनमा रगतको माग दिनप्रतिदिन बढ्दै गए पनि रक्तदाताहरूको सङ्ख्या भने सोही अनुपातमा बढ्न सकेको छैन। बर्सेनि रगतको माग बढे पनि स्वयंसेवी रक्तदाताहरू घट्दै जाँदा बिरामीको...
काठमाडौँ । गर्मी मौसममा लुगाफाटा र खानपानका साथसाथै छालाको आवश्यकता पनि परिवर्तन हुन्छ। चर्को घाम, पसिना र प्रदूषणले छालामा सीधा असर गर्छन्। यस्तो अवस्थामा तपाईंले जाडोमा प्रयोग गरिने छालाको हेरचाह...
काठमाडौँ । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच संस्थागत आदानप्रदानमार्फत शिक्षण, अनुसन्धान र व्यावसायिक क्षमता अभिवृद्धि...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरे बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको...
काठमाडौँ । गलत खानपान, पानीको कमी र तनावका कारण हाम्रो पाचन प्रणाली प्रभावित हुन्छ। यसैकारण कब्जियतको समस्या उत्पन्न हुन्छ। यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ र यसले पेट...
काठमाडौँ । आज कम्प्युटर र ल्यापटपले कामलाई पक्कै पनि सजिलो बनाएको छ, तर यसका साथै धेरै स्वास्थ्य समस्याहरू पनि निम्त्याएको छ। घण्टौँसम्म कम्प्युटर र ल्यापटपको अगाडि बस्नु, लगातार स्क्रिन हेरिरहनु...
काठमाडौँ । आजकल मानिसहरू स्वस्थ जीवनशैलीको लागि विभिन्न प्रकारका पानीमा भर पर्छन् । सामान्य मानिसहरूदेखि बलिउड स्टारहरूसम्म, सबैले आफ्नो स्वास्थ्य कायम राख्न जिरा पानी, ज्वानु पानी, मेथी पानी, र सौंफ...
गाडीमा यात्रा गर्दा वाकवाकी लाग्ने वा बान्ता हुने समस्या निकै सामान्य हो। मेडिकल भाषामा यसलाई ‘मोसन सिकनेस’ भनिन्छ। आखिर यात्राको क्रममा यस्तो किन हुन्छ ? दिमाग, आँखा र शरीरको सन्तुलनसँग...
धनगढी । सुदूरपश्चिमको कैलाली, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने तयारी गरेको छ । लामो समयको पर्खाइपछि डाक्टर र नर्स बन्ने...
काठमाडौँ । डन्ड्रफ अर्थात् कपालको चाया एक आम समस्या हो, जुन टाउकाको छाला सुख्खा हुनाले, फंगल इन्फेक्सन वा कपालको स्याहार गर्ने गलत तरिकाका कारण हुने गर्छ। यसले कपालको सुन्दरतालाई मात्र...
काठमाडौँ । गर्मीको लामो बिदा बालबालिकाका लागि खेल्ने र आराम गर्ने समय मात्र होइन, यो उनीहरूको व्यक्तित्व विकासको एउटा सुनौलो अवसर पनि हो। यस समयमा बालबालिकालाई सही दिशा देखाउँदै साना-साना...
काठमाडौँ । सुत्नुअघि विनाकारण दिमाग अशान्त हुने, तनाव महसुस हुने वा निद्रा नलाग्ने समस्याले तपाईंलाई सताएको छ ? वास्तुशास्त्रका अनुसार, हाम्रो वरपरको ऊर्जा असन्तुलित हुँदा यस्तो समस्या देखा पर्छ। हामी...
काठमाडौँ । गर्मी होस् वा जाडो, हरेक मौसममा अमला सेवन गर्नु शरीरको लागि लाभदायक मानिन्छ । आयुर्वेदले अमलालाई शरीरको लागि अत्यधिक लाभदायक भनेर वर्णन गर्दछ । गर्मीमा अमला सेवन गर्नाले...
हामी कहिले रुन्छौँ ? जब उदास हुन्छौँ, रिसाउँछौँ वा धेरै खुसी हुन्छौँ। तर के तपाईंलाई थाहा छ, मानिसको आँखाबाट मात्र यस्ता आँसु आउँछन्, जुन भावनासँग जोडिएका हुन्छन्। धेरै जनावरहरू रुँदा...
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा...
आजकल बढ्दो उमेर, गलत जीवनशैली र लामो समयसम्म बसिरहने बानीका कारण घुँडाको दुखाइ एक आम समस्या बनेको छ। यदि तपाईं औषधिको भर पर्न चाहनुहुन्न भने, केही विशेष योगासनहरूले तपाईंलाई मद्दत गर्न...
गर्मी मौसम सुरु हुनेबित्तिकै बजारमा ताजा र रसिलो काँक्रो छ्यापछ्याप्ती पाइन्छ। मानिसहरू यसलाई सलाद, रायता वा सीधै नुन दलेर खान मन पराउँछन्, किनभने काँक्रोले शरीरलाई शीतलता प्रदान गर्छ भन्ने मान्यता...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमाथि परेका गुनासोहरू र मधेश प्रदेशका विभिन्न अस्पतालहरूको सेवा प्रवाहबारे स्थलगत अनुगमन गर्ने भएको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना...
काठमाडौं । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) ले विशेष सहुलियत कार्यक्रम ल्याएको छ। भक्तपुरको दुवाकोटस्थित केएमसीले देशका विभिन्न दुर्गम जिल्लाका अति विपन्न...
काठमाडौँ । ड्राइ फ्रुट्स प्रायः सबै मानिस सेवन गर्छन् । यसमा पनि बदाम, काजू र किसमिस सबैले सेवन गर्छन् । यिनीहरूलाई पोषणको खजाना मानिन्छ । जब जब भोक लाग्छ केही...
काठमाडौँ । कसैसँग पहिलो भेट भयो, कुराकानी राम्रो लाग्यो, केमिस्ट्री मिल्यो र हामीलाई लाग्छ कि वर्षौंदेखि पर्खिरहेको जीवनसाथी यही नै हो। तर के साँच्चै त्यस्तो हुन्छ त? आजको डेटिङ एप्सको जमानामा...
काठमाडौँ । शिशुको कमलो छाला वयस्कहरूको तुलनामा तीन गुणा बढी संवेदनशील हुन्छ, त्यसैले उनीहरूको हेरचाहमा हुने सानो गल्तीले पनि छाला र स्वास्थ्यमा गम्भीर नोक्सान पुर्याउन सक्छ। अक्सर आमाबाबु सरसफाइको विषयमा अति-उत्साहित भएर...
काठमाडौँ । पहिलेपहिले मानिसहरूसँग भौतिक सुविधाको अभाव भए पनि जीवन सुखी थियो र तनाव निकै कम हुन्थ्यो। हिजोआज मानिसको जीवन धेरै हिसाबले सहज त भएको छ, तर प्रायः सबैजना तनाव र...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत...
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीर...