आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

माओवादी र समाजवादी लचिलो, एमाले अडानमै

काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी