मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा नाउपालाई थप एक मन्त्रालय, एमाले र माओवादी तत्काल सरकारमा नजाने

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई थप एक मन्त्रालय दिन सत्ता साझेदार दल सहमत भएका छन् । मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको एकीकृत समाजवादीका ...