विराटनगर । असार १ गतेदेखि इलामका ५३ वटा चिया उद्योग बन्द भए । उद्योग बन्द हुँदा त्यस क्षेत्रमा दैनिक ११ लाख किलो चिया नस्ट हुन थालेको छ । त्यो भनेको दैनिक झन्डै साढे ५ करोड
काठमाडौँ । गत चैत १३ मा रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार बनेपछि संविधान संशोधनको बहस चुलिएको छ । कुन–कुन विषयमा संविधान संशोधन गर्ने भनेर प्रधानमन्त्री शाहका राजनीतिक...
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा अनुचित लाभ लिइरहेकाहरूका लागि कठिन दिन आउँदै छन् । जुन दिन उनीहरूले जागिर त गुमाउनुपर्ने नै छ, कानुनी कारबाहीको समेत सामना गर्नुपर्नेछ । एकसाथ...
काठमाडौँ । अर्थतन्त्रको शिथिलता चिर्दै आर्थिक समृद्धिलाई तीव्रता दिने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत अत्यन्तै महत्त्वाकाङ्क्षी ‘चतुर्भुज परियोजना’ (क्वाड प्रोजेक्ट) घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम...
काठमाडौँ । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेसवादी दलहरू नराम्ररी बढारिए । करिब आधा दर्जन राजनीतिक दलले तराई–मधेसलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आए पनि ती कुनै पनि दलले...
काठमाडौँ । नेपालको उत्तरी क्षितिजमा देखिने चाँदीजस्तै टल्किने हिमालहरू अब सौन्दर्यका प्रतीकमात्र रहेनन् । ती त तीव्र गतिमा घटिरहेका वातावरणीय दुर्घटनाका साक्षी र सम्भावित विस्फोटक धराप बनिरहेका छन् । २०८२ कात्तिक...
काठमाडौँ । रङ्गमञ्चमा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार प्रशस्त भेटिन्छन् । कला क्षेत्रमा यसलाई स्वाभाविक चक्रका रूपमा लिइन्छ । फिल्म क्षेत्रमा ‘स्टार’का रूपमा कहलिएका कलाकार भने रङ्गमञ्चतिर विरलै...
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) अर्थात् वित्तीय कारबाही कार्यदलले ‘ग्रे लिस्ट’मा राखेसँगै नेपाल उक्त सूचीबाट बाहिर निस्कनुपर्ने दबाबमा छ । ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण...
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन शाहज्यादा पारस वीरविक्रम शाहसँग लिएको बयान : श्री ५ शाहज्यादा पारस वीरविक्रम शाह समिति :...
मकवानपुर । सडक विस्तारको विवादका कारण अहिले हेटौँडा बजार क्षेत्र अस्तव्यस्त देखिन्छ । भत्काइएका घर र संरचनामै हुने गरेको व्यापार व्यवसायले जोखिम त बढाएको छँदैछ, त्यसमाथि पनि सर्वोच्च अदालतको आदेशले...
काठमाडौँ । सरकारले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले नयाँ प्रसारण ‘ब्लुप्रिन्ट’ अघि सारेको छ...
पोखरा । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखराको पृथ्वीचोकमा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण गर्ने परिकल्पना गरे । उनले परिकल्पनामात्रै गरेनन्, जग्गा अधिग्रहणको प्रक्रियासमेत थाले । २०३२ फागुन १८ गते नेपाल...
सुर्खेत । अहिलेसम्म एउटा पनि ठुला तथा मझौलाखालका उद्योग, कलकारखाना नभएको भनेर चिनिने एकमात्र प्रदेश हो कर्णाली । सङ्घीयता अघि सिंहदरबारबाट उपेक्षामा परेको भनिएको यो भूगोल सङ्घीयता लागु भएको यतिका...
काठमाडौँ । संविधान संशोधनका लागि सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले प्रस्ताव गरेको एजेन्डालाई लिएर विपक्षी दलहरू सशंकित देखिएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको...
पछिल्लो निर्वाचन परिणाम पछि नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका सन्दर्भमा धेरै कोणबाट छलफल भइरहेका छन् । कतिपयमा निराशा, कतिपयमा छटपटी, कतिपयमा अहिलेका सत्ताधारी छिट्टै बदनाम हुन्छन् अनि हाम्रो पालो आउँछ भन्नेजस्ता...
काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा बस्ने वीरञ्जन यादवको जीवन सामान्य गति चल्दै थियो । सरस्वती क्याम्पसमा बीबीए प्रथम वर्षमा पढ्दै गरेका उनी भविष्यका सुन्दर सपना बनाउँदै थिए । पढाइमा अब्बल उनले...
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि पुराना ४ दलमा कचिङ्गल बढेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र...
विराटनगर । मोरङमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या जटिल छ । एकातिर जिल्लामा हजारौँको संख्यामा नागरिकहरू जग्गाधनी प्रमाण पुर्जाको पर्खाइमा छन् भने अर्कोतिर सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमण गरेर...
काठमाडौँ । डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको कुल क्षेत्रफल २ हजार ८२८ वर्ग किलोमिटर छ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका जम्मा ६.८८ वर्ग किलोमिटर छ । यी दुवै नेपालका दुई...
काठमाडौँ । मुलुकको रुपान्तरणकारी विकासका लागि अघि सारिएका ‘राष्ट्रिय गौरवका आयोजना’हरूको प्रगति लज्जास्पद र सुस्त देखिएको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो प्रगति विवरणअनुसार हालसम्म घोषणा गरिएका २७ वटा गौरवका...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘सुर्खेत विमानस्थल’ झन्डै ६ दशक अघि निर्माण भएको हो । यो विमानस्थलको स्तरोन्नति नहुँदा कर्णाली प्रदेशवासीले अपेक्षित लाभ लिन सकिरहेका छैनन् । धावनमार्गको...
काठमाडौँ । २०८१ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि मधेसवादी दलहरू कमजोर अवस्थामा पुगेका छन् । पार्टीका विभिन्न गतिविधिहरू भइरहे पनि उनीहरूले देखिने गरी कुनै ठोस निर्णयहरू गर्न सकेका छैनन्...
काठमाडौँ । ‘२०८० सालदेखि नेपालमा सुरुङ युग सुरु हुन्छ’ - २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । त्यसको केही महिनापछि अर्थात्...
काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कम्युनिस्टहरू नराम्रोसँग बढारिए । चुनाव मात्र हारेनन्, पूरै खस्किएको मतपरिणाम उनीहरूलाई प्राप्त भयो । त्यसो त यस्तो अवस्था मधेसवादी दलहरूको पनि छ, तर विरातस...
काठमाडौँ । तत्कालीन विद्रोही ‘नेकपा माओवादी’ र राज्य पक्षबिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको झन्डै २० वर्ष हुँदा देशमा १६ वटा सरकार बनिसकेका छन् । यद्यपि विस्तृत शान्ति सम्झौतामा उल्लेख...
काठमाडौंँ । सरकारको भाषामा कृषि क्षेत्रमा सधैँ किसानहरूले कचकच गरिरहेको एउटा विषय छ– ‘अनुदान’ । सरकारले कृषिमा आधुनिकीकरण, लगानी वृद्धि र प्रोत्साहन भन्दै अनुदानमा अर्बौं लगानी गरिरहेको छ । यसमा सङ्घीय...
२०८२ पुस १० का अनलाइन मिडियाका हेडलाइनहरू याद गर्नु भएको छ ? सायद बिर्सिनु भयो होला– नेपालीहरू माथि एउटा आरोप नै छ, ‘सर्ट मेमोरी’ भएका । एक पटक याद दिलाउँ...
काठमाडौँ । ‘हाम्रो समस्या कसले बुझिदिने ? राज्यको सर्वोच्च पदमा न कलाकार पुगे न त कलाकारका पीरमर्का सुन्ने कोही ?’ नेपाली कलाक्षेत्रका हस्तीहरूले केही समयअघिसम्म गर्ने यो साझा गुनासो अहिले इतिहास...
एसियाली जङ्गली हात्ती विश्वको सबैभन्दा ठूलो स्थलचर स्तनधारी मध्ये एक हो । यो प्रजाति दक्षिण तथा दक्षिण–पूर्व एसियाका देशहरू— नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, म्यानमार र थाइल्यान्डमा पाइन्छ । इन्टरनेसनल...
पोखरा । पोखराको आकर्षण केन्द्रका रूपमा रहेको फेवातालको आकार खुम्चिँदै गएपछि संरक्षणमा चासो देखाइएको छ । यद्यपि यस क्रममा भएका गतिविधिले विवाद सिर्जना गरिरहेको छ । फेवाताल किनारका जग्गाधनीको जम्माजम्मी...
काठमाडौँ । २०४६ साल चैत २४ गते बिहान रेडियो नेपालबाट तत्कालीन राजा वीरेन्द्रको शाही घोषणा प्रसारण भयो । प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको...
मकवानपुर । बागमती प्रदेशमा १० लाख ९० हजार ८८० हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । वन क्षेत्रको यो तथ्याङ्कले एकातिर वन पैदावारको प्रचुर सम्भावना देखाएको छ भने अर्कोतिर नीतिगत...
काठमाडौँ । सरकारको मुख्य कानुनी सल्लाहकार रहने महान्यायाधिवक्ता पदलाई सत्तामा रहेका दल वा नेताले आफ्नो अनुकूल प्रयोग गर्दै आएको तथ्य पटक–पटक प्रकाशमा आइरहेको छ । संविधानको धारा १५८ मा महान्यायाधिवक्ताको...
काठमाडौँ । अर्थतन्त्रको मेरुदण्ड मानिएको वैदेशिक रोजगारीको क्षेत्र दशकौँदेखि विभिन्न तहका सिन्डिकेट र विचौलियाको चङ्गुलमा छ । राहदानी बनाउनेदेखि म्यानपावरसम्म र श्रम स्वीकृतिदेखि स्वास्थ्य परीक्षणसम्म श्रमिकहरू पाइला–पाइलामा सिन्डिकेटको सिकार हुने...
विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माण सुरु गरेको ५ वर्ष नाघ्यो । २२ बिघा क्षेत्रफलमा बनाउन लागेको रिफ्रेसमेन्ट सेन्टरका लागि ४७ लाख ६ हजार रुपैयाँ...
काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले २०४८ देखि हालसम्म सार्वजनिक पदमा बहाल रहेका राजनीतिक नेतृत्वसहित उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा ०६३ साल यता...
काठमाडौँ । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधारका १०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची अनुसार सरकारले अधिकार सम्पन्न सम्पत्ति छानबिन...
काठमाडौँ । नेपालमा ११३ वर्षअघि (सन् १९११/वि.सं. १९६८) मा जलविद्युत् उत्पादन सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको शासनकालमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत् केन्द्र स्थापना भएर विद्युत् उत्पादन...
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा वामपन्थी घटकलाई नेपाली राजनीतिक इतिहासमै ठुलो धक्का लाग्यो । २७५ सदस्यीय प्रतिनिधि सभामध्ये १६५ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने...
काठमाडौँ । पश्चिम एसियामा पछिल्लो समय चर्किएको युद्ध र तनावको प्रत्यक्ष असर नेपालको वैदेशिक रोजगार क्षेत्रमा पर्न थालेको छ । इजरायल, अमेरिका र इरानबिच सुरू भएको त्रिपक्षीय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय...
परिभाषा संस्कृति मानवजीवनको अनुभव, आदर्श र सभ्यताको अभिव्यक्ति हो । यो मानिसका विचार, आनीबानी, संस्कार र विश्वदृष्टिकोणका रूपमा अभिव्यक्त हुन्छ । संस्कृतिका बारेमा केही स्थापित परिभाषाहरू हेरौँ: ‘जुन समाजमा, जुन...