आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

यौन स्वास्थ्य

यौन सक्रिय मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको