शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने

ललितपुर ।  अन्तर्रास्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को १०० औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।  फिडे १०० गिनिश वर्ल्ड रेकर्डको प्रयासका लागि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।