शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज भिड्दै

काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणमा शुक्रबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ ।  भारत र पाकिस्तानबिचको