अनुभवी टिमलाई पनि हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख
शुक्रबार, २८ असार २०८१, १८ : ०३
काठमाडौँ । नेपाली क्रिकेटर आसिफ सेखले टी–२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताएका छन् । शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौँले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
सेखले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए । उनले विश्वकपबाट धेरै सकारात्मक कुराहरू लिन सकिने बताए । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण