ह्यामबर्ग । पोर्चुगलका प्रबन्धक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डो र पेपेको अन्तर्राष्ट्रिय फुटबलको भविष्यबारे कुनै व्यक्तिगत निर्णय नभएको बताएका छन्।युरो २०२४ को क्वार्टरफाइनलमा पोर्चुगल फ्रान्ससँग पराजित भएपछि मार्टिनेजले यो कुरा बताएका हुन् । प्रतियोगिताभर पोर्चुगलको