सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

काभ्रेमा निर्मित बालगृहको लागि यूकेमा ‘साइकल राइड फर च्यारिटी’

काभ्रेको धुलिखेलमा निर्मित बालगृहका विद्यार्थीहरुको सहयोगार्थ  गैरआवासीय नेपाली संघ यूकेको इंग्ल्यान्ड राज्य समन्वय परिषद‍्ले‘साइकल राइड फर च्यारिटी’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।  आगामी नोभेम्बर ७ तारिख शनिबार बिहान...