बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६९ पुग्यो

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६९ पुगेको छ । नेपाली राजदूतावास लन्डनको तथ्याँकअनुसार सोमबार दिउँसो कोरोनाबाट संक्रमित ५१ वर्षीय साना शेर्पाको मृत्यु...