पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करण) लाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको
काठमाडौँ । लुम्बिनी प्रदेशबाट नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सूची...
काठमाडौं। नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा रंगेली नगरपालिका हालका मेयर दिलीप अग्रवाललाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गुल्मीसहित अधिकांश स्थानमा उम्मेदवार चयन गरेको हो...
काठमाडौँ ।महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कडा देखिएका छन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन...
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्र मध्ये अधिकांशको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले बागमती प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्र मध्ये केही...
काठमाडौँ। अनेरास्ववियुका अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन् । शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धामीलाई डोटीबाट उम्मेदवार...
पोखरा । नेकपा एमालेले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले प्रदेश राजधानी कास्कीको क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीलाई उम्मेदवार बनाएको छ ।...
विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका १४ वटै जिल्लाका उम्मेदवारहरूको सूची तयार पारेको छ। एमालेको बलियो जनाधार मानिने कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पूर्वमुख्यमन्त्री...
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशैभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा भने अझै नाम सार्वजनिक गरेको छैन । पार्टी सचिवालयको शनिबार...
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन भएको छ । रुपन्देही २ बाट निर्वाचन जित्दै आएका पौडेललाई यो पटक एमालेले पाल्पा २ बाट टिकट दिएको छ ।...
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले पार्टीले...
काठमाडौँ । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवार : को कहाँ ? कर्णाली...
पाल्पा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका...
महोत्तरी । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले...
हेटौँडा । बागमती प्रदेश सभाका केही सांसदहरू फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहेका छन् । प्रदेश सभाको अझै दुई वर्ष कार्यकाल बाँकी रहँदै उनीहरू प्रतिनिधिसभाको...
सुदूरपश्चिम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ । भौगोलिक विकटता,...
काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य...
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको संशोधित विधानअनुसार शक्तिशाली 'राजधानी विशेष कमिटी' घोषणा गरेको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नयाँ कमिटीको घोषणा गर्दै...
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनमा कडाइ गर्ने संकेत गरेको छ । आयोगले सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई नियमन गर्न नेपाली सेनाको सहयोग लिनेदेखि ‘नो, नट, एगेन’ अभियान...
हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार क्षेत्र नम्बर १ मा...
बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको...
काठमाडौँ । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने स्पष्ट पारेको छ। मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता केशव झाले वर्तमान मिश्रित निर्वाचन प्रणाली कायम रहेसम्म चुनावी खर्च कम गर्न असम्भव रहेको बताएका छन्। निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता...
काभ्रेपलाञ्चोक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन...
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । उनले भने ‘मैले राजीनामा दिइसकेको छु ।...
काठमाडौँ । देश असल बाटोमा गइरहेको भन्ने सम्बन्धमा ७० प्रतिशत जनताले अविश्वास गरेको पाइएको छ । सेन्टर फर पोलिसी रिसर्चले गरेको 'नेपाल मतदाता सर्वेक्षण: प्रारम्भिक प्रतिवेदन-२०८२'ले यस्तो अवस्था देखाएको हो...
धनगढी । आगामी निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरी बन्न चाहनेहरूको लर्को लागेको छ। प्रदेशभरको समग्र तथ्याङ्क हेर्ने हो भने मागभन्दा धेरै आवेदन परेको देखिन्छ। १३ हजार ६ सय ६९ जना म्यादी...
धनगढी । सुदूरपश्चिममा प्रदेश निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो तयारी तीव्र पारेको छ। आयोगले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै...
हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृत र...
कास्की । आगामी निर्वाचनलाई लक्षित गर्दै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरिएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा कार्यालय सञ्चालनमा आएसँगै कास्कीमा निर्वाचनको औपचारिक चहलपहल र प्रशासनिक तयारीले गति लिएको...
महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बिच...
काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन भोलि केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक(सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो। घेदुङले आउँदो माघ...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै...
नेपालगञ्ज । प्रतिनिधिभा सदस्य निर्वाचन २०८२ का लागि आज यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना...
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचन र निर्वाचन आचारसंहिताको कार्यान्वयनबारे दलहरूसँग छलफल गरिरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल भइरहेको जानकारी दिए । निर्वाचन...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ । जिल्ला हुँदै प्रदेश कमिटीले...
रौतहट । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी गठन गर्न लागिएको निर्वाचन प्रहरी भर्नाका लागि रौतहट जिल्लामा दोब्बर सङ्ख्यामा आवेदन दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार...
पर्सा । पर्सामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति...
वीरगन्ज । आसन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ कालागि उम्मेदवार छान्न जसपा नेपाललाई सकस हुने देखिएको छ । जसपा त्यागेर हालै जसपा नेपालमा प्रवेश गरेका निवर्तमान सांसद प्रदीप...